मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो
क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो ।
पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा...
माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
पोखरा । माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो।
बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष...
सहयोगी नेपालको बालबालिका र जेष्ठ नागरिक लक्षित साप्ताहिक सहयोग कार्यक्रम सम्पन्न
काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ...
कोरोना प्रकोप : मलेसियामा शनिबार ९ जना संक्रमित हुदा ३ जना निको
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म ९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९८५ जनामा...
कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय २४ संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय २४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ सय २४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १९ हजार ७७१...
कुसुम खोलाको चेपाङ बस्ती नहटाउनु : सर्बोच्च अदालत
काठमाडौँ । चितवन माडीको कुसुम खोलाका चेपाङ बस्तीलाई नहटाउन सर्बोच्च अदालतले आदेश दिएको छ । उक्त बस्तीमा आगजनी गरी बस्ती हटाउने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चले आदेश दिएको हो ।
एक सात अघि निकुञ्जका कर्मचारीले...
मलेसिया प्रवेश गर्नेले व्यक्तिगत खर्चमा १४ दिन अनिवार्य सरकारले तोकेको क्वारेन्टाइन बस्नुपर्ने
ऐजेन्सी । मलेसिया प्रवेशले जोकोहिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम मलेसियन सरकारले लागु गरेको छ। अहिलेको कोरोन महामारीकै बेला मलेसिया प्रवेश गर्नेलाई यस्तो नियम लागु गरिएको हो ।
कोरोनाको महामारीकै बेला मलेसिया प्रवेश...
छुट्टाछुट्टै पाँच स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । ओखलढुंगा, मोलुङ गाउँपालिका-३ प्राप्चा बस्ने ३१ वर्षीय छबि दाहाल सोही गाउँपालिका-४ स्थित मोलुङ खोलामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी , सुनसरी बराहक्षेत्र नगरपालिका-८ तिनकुने बस्ने ७० वर्षीय गौरीमान श्रेष्ठ...
मलेशियामा अशक्त रूपमा अलपत्र नन्द कुमार लिम्बू उद्दारकाे पर्खाइमा
सपना बस्याल
मलेसिया । धनकुटा घर भई बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नन्द कुमार लिम्बु असक्त र अलपत्र अवस्थामा पेनाङ्गको सरकारी अस्पताल शैयामा रहेका छन् ।
प्रवेशाज्ञा र कामदार भिसाको म्याद सकिएको लिम्बू अचानक विरामी भएका...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत
काठमाडौं, । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका...