ढोरपाटन पहिरो : ८ जनाको शव फेला

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति गएको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९...

दीर्घकालीन योजना निर्माण गरी लाग्न सरुवा भएका प्रनाउहरुलाई महानिरीक्षक थापाको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका...

गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने

काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो । यूएईको शारजाहबाट पीसीआर परीक्षण...

रौतहटमा हनुमान मन्दिरका पुजारीको हत्या गर्ने दुईजना पक्राउ

काठमाडौं । रौतहटमा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ वर्षीय राम नरेशराउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश...

मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा

काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना...

नेपालमा गएको २४ घण्टामा १ हजार १ सय २० संक्रमित , मृत्यु हुने १२...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १२० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४१ हजार ६४९...

कोरोना प्रकोप : आज मलेसियामा ६ जना बिरामि हुदा ४ जना निको भए

क्वालालम्पुर । गएको २४ घण्टामा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३६०...

कास्कीमा एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

कास्की । दण्डहिनताविरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले...

विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिससहित कार्की पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५...

कतारमा श्रमिकको तलब बढयो, आप्रवासी कामदारले रोजगारदाता फेर्न पाउने

काठमाडौँ । करिब चार लाख नेपाली कामदार रहेको कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम...