बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने
सुरेन्द्र महतो
बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...
दार्चुलाका पाहिरो पिडित जोशीकाे परिवारलाई मलेसियाबाट आर्थिक सहयोग
समीर मल्ल
काठमाडौ । दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग पठाएको छ।
गत साउन १३...
सरकारले बढायो पेट्रोलको मूल्य
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल,...
रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन
रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि...
नेपालमा गएको २४ घण्टामा १ हजार ६९ संक्रमित , मृत्यु हुने ११ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ६९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ६९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४० हजार ५२९...
कोरोना प्रकोप : आज मलेसियामा २१ जना बिरामि निकाे हुदा १ जनाकाे मृत्यु
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३५४ जनामा संक्रमण...
काेराेना: विश्वभरि २ करोड ५६ लाखबढी संक्रमित, ८ लाख ५५ हजारबढीको मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ५५ हजार १०६ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर २ करोड ५६...
कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसको निधन
काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको बुधबार बिहान मृत्यु भएको हो।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको...
चन्दा असुली गर्ने दुईजना सल्यनमा पक्राउ
सल्यान । बागचौर नगरपालिका-३ बाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा...
नेपालका लागि पूर्व बेलायती राजदूत मोरिसको करिब चार महिनापछि शब भेटियो
ऐजेन्सी । बेलायती प्रहरीले मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ।
मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।प्रहरीले उनको शव घर नजिकै ह्याम्पशायरको...











