म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुगे
काठमाडौं । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
मृत्यु हुनेहरूमा धौलागिरी गाउँपालिकाका ३ जना , मालिका गाउँपालिकाका ९ जना र रघुगंगा गाउँपालिका १ जनाको मृत्यु भएको छ...
प्रधानसेनापति थापा र नवनियुक्त प्रहरी महानिरीक्षक थापावीच भेटवार्ता
काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।
प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा...
आङ फुरीको १२ पटकपटकको सगरमाथा यात्राको क्रममा भोगेको कुरा (भिडियो सहित )
आङ फुरि ग्यालजेन शेर्पाले अहिलेसम्म १२ पटक बिभन्न देशका सगरमाथा आरोहिलाई सगरमाथामा पुय्राइ सकेका छन । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-१ का स्थायी बासिन्दा आङ फुरिले सगरमाथा बाहेक अन्य हिमश्रिङखलाहरुमा पनि आरोहिलाई पुय्राउन सफल भएका...
भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएकोमा सरकारले दियो धन्यवाद
काठमाडौं । भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेकोमा डिजिटल केवल सेवाप्रदायकहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ ।
शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल...
लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए तुरुन्तै प्रहरीलाई खबर गर्नु
काठमाडौं । फेसबुक तथा अन्य सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए समयमै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
शुक्रबा रसाइबर ब्युरोले विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क...
कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १८ नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
त्यस्तै शुक्रबार...
सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने पक्राउ
काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै बिक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह...
“प्रचारमुखी हुने कि समाधानमुखी ?”
भानुभक्त आचार्य
भारतीय निजी समाचार च्यानलहरुले दूष्प्रचार गरेको भनी नेपालमा ती च्यानलहरुको प्रसारण बन्द गरियो । तत्कालका लागि यो कदमले सम्बन्धित पक्षलाई केही राहत दिए पनि यो समाधान होइन । के नेपाल सरकारका कुनै निकायले...
राउटे परिवारलाई आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को राहत
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्यका राउटे जातिलाई राहत प्रदान गरेको छ ।
दैलेख स्थित उक्त राउटे समुदायका ५३ परिवारलाई
खाद्यान्न तथा टेन्ट लगायतका सामाग्री वितरण गरिएको...
भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुद्धारा शारणमा रोक
काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् ।
भारतीय न्युज च्यानलहरुमा समुदायमा अफवाह फैलाउने गलत किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय...