विज्ञापनको कमाल
राजु क्षत्री अपुरो
एकताका पत्रपत्रीकामा आएका विज्ञापनहरू खुब आकर्षक लाग्ने गर्थ्यो । खुब खोजी खोजी हेरिन्थ्यो। कतिपय त मनन गर्ने कोशिसमा पनि लागिन्थ्यो। एउटा विज्ञापन भेटियो। त्यो हिन्दिमा थियो। "कद लम्बा कैसे करें ! इच्छुक...
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पनि कोरोना संक्रमण
काठमाडौं । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।
प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई...
विभिन्न ट्रकको व्याट्री चोरी गर्ने पाँच जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका-८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर...
नेपालमा गएको २४ घण्टामा ८ सय ९९ संक्रमित , मृत्यु हुने ७ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ९९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ९९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३९ हजार ४६०...
मलेसियाको अस्पतालमा अलपत्र अशक्त लिम्बू जनद्धार केन्द्रकाे पहलमा नेपाल फर्किए
पेनाङ्ग, मलेशिया । मलेशियामा विरामी भई अशक्त भएका नन्द कुमार लिम्बुलाइ पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाल उद्धार गरी नेपाल पठाउँन सफल भएको छ ।
अगष्ट ३० तारिखको हिमालयन एयरलाईन्सको जहाजमा नन्द लिम्बु...
कोरोना प्रकोप : आज मलेसियामा ६ जना निकाे हुदा ६ जना बिरामि, १ जनाकाे...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२७ रहेकाे छ भने ९ हजार ३४० जनामा संक्रमण...
६ किलो गाँजा र ५९ बोतल विनरेक्स सहित कस्की र बारामा ४ जना प्रहरी...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरीबाट ६ किलो १ सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१७...
९ वर्षीया बालिकालाई यौन शोषण गर्ने पूर्वभारतीय सेना गुरुङ पक्राउ
कास्की । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरा महानगगरपालिका-१० मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विगत ५ महिना अगाडिदेखि...
फेरि भारतीय सेना र चिनियाँ सेना आमनेसामने, शनिबार र आइतबार झडप
एजेन्सी । भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएकाे बताएको छ। केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका यी देशका सेनाहरु फेरि आमनेसामने भएका हुन्।
आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको
छ"'चिनियाँ जनमुक्ति सेनाले शनिबार र...
नारायणीमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार
वीरगंज । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको मापदण्डअनुसार नारायणी अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार बिधिबाट उपचार थालिएको छ ।
उक्त उपचार पद्धति बाट संक्रमतिको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् । अस्पतालका...











