शनिबार दिउँसो नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने उक्त बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने...

पहिरोले ट्रक पुरियो , अवरुद्ध राजमार्ग अझै सुचारू हुन सकेन

काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो...

महानिरीक्षक क्षेत्रीद्धारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त र सहज पार्न निर्देशन दिएका छन् । उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १०१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप १०१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । त्यस्तै शुक्रबार...

“ला लिगाको उपाधि रियल म्याड्रिडलाई

ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ६७ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १६७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहीबार थप १६७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । त्यस्तै बिहीबार...

अस्पतालमा राख्न महङ्गो भएपछि वायुसेवा निगमले संक्रमितलाई होटलमा सार्‍याे

काठमाडौ । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ। निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै ती १४ जना संक्रमितहरुलाई सोल्टी होटलको आइसोलेसनमा सारेको...

पर्यटन मजदुरहरु सडकमा

काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन । काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको...

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ। महोत्तरीको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र सोही निवासी नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज...

कोरोना प्रकोप मलेसिया : नयाँ संक्रमित पाँच, निको हुनेको संख्या दुई

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ । मलेसिया गएको १ महिना अघिदेखि कोरोना नियन्त्रणमा सफल रहेको छ । सुरुवाती चरणमा दैनिक...