कोरोना : नेपालमा गएको २४ घण्टामा ८२ जनामा संक्रमण
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८२ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
त्यस्तै आइतबार...
संखुवासभामा पहिरो : चारजनाको जीवितै उद्धार
काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको भिषण पहिरो परि बेपत्ता मध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ ।
पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएका थिए ।
घटनास्थलमा...
छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ
काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...
मलेसियाबाट भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किए
काठमाडौ । मलेसियाबाट हालसम्म भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्केका छन । उक्त उडानहरुबाट ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो ।
जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान...
संखुवासभामा भिषण पहिरो
काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ ।
पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ ।
रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र...
कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज हुदा ७० जनामा संक्रमण
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
त्यस्तै शुक्रबार...
अझै तीन दिन वर्षातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।
हाल...
म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुगे
काठमाडौं । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
मृत्यु हुनेहरूमा धौलागिरी गाउँपालिकाका ३ जना , मालिका गाउँपालिकाका ९ जना र रघुगंगा गाउँपालिका १ जनाको मृत्यु भएको छ...
प्रधानसेनापति थापा र नवनियुक्त प्रहरी महानिरीक्षक थापावीच भेटवार्ता
काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।
प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा...
आङ फुरीको १२ पटकपटकको सगरमाथा यात्राको क्रममा भोगेको कुरा (भिडियो सहित )
आङ फुरि ग्यालजेन शेर्पाले अहिलेसम्म १२ पटक बिभन्न देशका सगरमाथा आरोहिलाई सगरमाथामा पुय्राइ सकेका छन । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-१ का स्थायी बासिन्दा आङ फुरिले सगरमाथा बाहेक अन्य हिमश्रिङखलाहरुमा पनि आरोहिलाई पुय्राउन सफल भएका...