भारतीय सिमा क्षेत्रसंग जोडिएका जिल्लाहरुमा सलह
काठमाडौ । नेपालमा सलह कीराले प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका केहि जिल्लाहरु र केहि पाहाडी क्षेत्रसंग सिमा जोडिएका तराईका जिल्लाहरुमा सलह देखिएको हो ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवका अनुसार पर्सा, बारा...
कोरोना: मलेसियामा आज १० जना नयाँ बिरामी, निको हुने १४ जना
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । पछिल्लो १२ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित...
मलेसियाबाट नेपाल जाने हवाई भाडा सस्तियो, मालिन्डो एयरले आरएम १५ सयमा लाने
क्वालालम्पुर । मलेसियाबाट नेपाल जाने हवाई टिकट केहि सस्ताे हुने भएकाे छ । मालिन्डो एयरले अब आरएम १५ सयमा मलेसियाबाट नेपाल चार्टर उडान भर्ने भएको छ ।
नेपाली राजदुतावास मलेसियाको पहलमा मालिन्डो एयरलाइन्स मलेसियाले आगामी...
पिकअप भ्यान ट्रकमा ठोक्किदा दुई युवाको मृत्यु
बुटवल । बुटवलको रामनगरमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय...
घास काट्ने महिलाको सुन लुटेर भागेका दुईजना पक्राउ http://himaltimes.com/2020/06/6228/
भक्तपुर । चाँगुनारायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरुङको सुनको रीङ चोरी गरेर भागेका २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने-३ घर भएका ३१...
नेकपा स्थायी समिति बैठक सकियो अर्को बैठक शनिबार बस्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक शनिबार बिहान बस्ने गरि बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भारतसँगको सीमा विवादबारे समिति सदस्यहरूले धारणा राखेकाे...
दाङमा कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको पहिचान खुल्न सकेन
काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।
दाङको घोराही नजिकै प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको ती अन्दाजी २५-३० बर्षको विरामी महिलालाई चिकित्सकहरुले मृत घोषणा गरेका...
१८ नेपालीको शव र २ सय ५२ यात्रीसहित मलेसियाबाट उड्यो नेपाल एयरलाइन्स
क्वालालम्पुर । मलेसियाबाट १८ नेपालीको शव र २ सय ५२ यात्रीसहित नेपाल एयरलाइन्सको चार्टर उडान मलेसियाबाट काठमाडौंको लागि उडेको छ ।
शुक्रबार दिउसो मलेसियाको स्थानीय समय अनुसार दिउसो ३ बजे उडेको नेपाल एयरलाइन्सको चार्टर उडानबाट...
गाँजासहित वडाअध्यक्ष पक्राउ
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । उनी ८६ किलो गाँजासहित पक्राउ परेका हुन ।
उनले घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान उनल पक्राउ गरिएको...
स्कोर्पियोको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौ । मोरङमा स्कोर्पियोले ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ । स्कोर्पियोले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएको हो ।
बिहीबार राति आठ बजे मोरङको कानेखोला गाउँपालिका-७ स्थित सडकमा पथरीबाट इटहरीतर्फ जाँदै गरेको बा...