संक्रमितकाे सङ्ख्या २ सय ४५ मात्रै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म २ सय ४५ मात्रै संक्रमित रहेकाे बताएको छ । बिहीबार बिहान १० बजेर १५ मिनेट जांदा सुचना जारि गर्दै स्वास्थ्य मन्त्रालयले यसअघि दिएकाे २ सय ५० जनाकाे...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५० पुग्याे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बिहिवार बिहान फेरि थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । याे...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४३ पुग्याे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बुधबार सांझ फेरि थप २४ जनामा काेराेना पुष्टि भएकाे छ । जसमा...

सुरक्षित ,स्वच्छ खानपिन सम्बन्धि पाँच टिप्स, जसले काेराेना जाेखिक कम गर्छ

काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ। मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा अहिले बढिनै...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय १८ पुग्याे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बुधबार एक जनामा काेराेना पुष्टि भएकाे छ । धुलिखेल अस्पतालकाे प्रयोगशालामा गरिएकाे...

ठेक्का पट्टा र पम्प सञ्चालनबाट मुक्त गरि सिमामा सेना परिचालन गराैं : सांसद किराती

काठमाडौं । भाेजपुरबाट बिजयी सांसद तथा नेकपा नेता सुदन किरातीले सिमा रक्षाकाे लागि सेनालाई खटाउन माग गरेका छन । संसदमा बाेल्न नपाएकाे भन्दै सांसद किरातीले सभामुखलाई सम्बाेधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन " मुलुकको...

संक्रमित भेटिएका भक्तपुरका दुई ठाउँमा सिल गरियो

भक्तपुर । भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको आसपासका स्थानमा सिल गरिएकाे छ । मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक २५ युवती र दुवाकोटमा बस्दै आएका एक २७ बर्षिया पुरुषमा मंगलबार काेराेना पुष्टि...

काठमाडौं , भक्तपुर सहित एकै दिन ८३ जना संक्रमण संक्रमित २ सय १७ जना

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार गए रातिको बिबरण अनुसार २६ जना त्याे भन्दा अघि दिउसाे ५७ जना गरि...

विदेशमा मृत्यु हुने कामदारको शव उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउनु: बाेर्ड

काठमाडौं । वैदेशिक राेजमारमा रहेका कामदारको काेराेनाकाे कारण मृत्यु भए उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउन व‌ैदेशिक राेजगार बाेर्डले अनुरोध गरेकाे छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले कोरोना भाइरसका कारण मृत्यु हुने कामदारको शव सम्बन्धित...

मलेसियामा क्वारेन्टाईनमा राखिएका १ हजार ३ सय ६८ अवैध आप्रवासीहरु पक्राउ

ऐजेन्सि । मलेसिया सलायाङ बजारबाट १ हजार ३ सय ६८ अबैध अाप्रवासिहरू पक्राउ परेका छन । उनीहरु अबैधानिक हैसियतका भएकाे कारण पक्राउ परेका हुन । केही हप्ता अगाडि सलायाङ बजारमा काेराेना बिरामि भेटिएपछि त्यहा घेराबन्दि...