नेकपा बैठक आज बस्दै, नागरिकता विधेयक, एमसीसी लगायतमा छलफल
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक शनिबार बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी...
कोरोना प्रकोप : मलेसियामा शुक्रबार नयाँ संक्रमित ६ जना मात्रै
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५३५ जनामा संक्रमण...
एकैदिन कतारबाट २० वटा शव नेपाल ल्याईयो
काठमाडौं । विदेशमा अलपत्र नेपाली शवहरु नेपाल आउने क्रम सुरु भएको छ । नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका हुन ।
लकडाउन अघि र लकडाउनको बीचमा विदेशमा मृत्यु भएका नेपालीहरुको शव...
योग्यता पुगेकालाई लगानी बोर्डको सिईओ बन्ने अवसर
काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ...
नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको...
गल्वान झडपका क्रममा चिनियाँ सेनाको नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा
photo file
ऐजेन्सी । भारत - चीन सिमा लदाखको गल्वान उपत्यकामा भएको सैन्य झडपमा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले रिहाइ गरेको छ ।
भारत -चीन सैनिक उच्च अधिकारीबीच भएको धेरै पटकको छलफलपछि...
डकुमेन्ट अपुग हुदा ३९ जना नेपाली मलेसिया एयरपोर्टमै रोकिए
काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन ।
उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने...
कोरोना रुघाखोकी जस्तै हो हाघ्छयुँ गर्ने तातोपानी खाने उडाउनुपर्छ :प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन ।
बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन ।
सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने" कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो...
आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै
क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।
मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...
१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित
काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो ।
बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा...