रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ । उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...

सबै खाले निजी सवारी पास खारेज

काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ६० करोड , कर्मचारी भत्ता कटौती, नयाँ गाडी नकिन्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको छ । कर्णालीले ०७७/७८ को लागि ३३ अर्ब ६० करोड बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारले ल्याएको बजेटमा सरकारि कर्मचारीको भत्ता कटौती देखि...

खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी गिरि निलम्बन हुने निश्चित http://himaltimes.com/2020/06/5788/

काठमाडौं । प्रतिनिधिसभामा समाजवादी पार्टीको तर्फबाट खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी सरिता गिरि निलम्बनमा पर्ने भएकी छिन् । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको स्रोतले बताएको...

हतियार बेचबिखनमा संलग्न पेस्तोलसहित पक्राउ

रौतहट । गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको...

कलाकार सुशांत सिंह : आत्महत्या र डिप्रेसन

काठमाडौं । बलिउडमा "कोईपोचे’बाट डेब्यु गरेका सुशान्तले ‘केदारनाथ’ ‘छिछोरे’, ‘एम.एस धोनी", लगायत अन्य थुप्रै फिल्ममा अभिनय गरेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्...

जीप दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

काठमाडौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष ५१ वर्षीया राजकुमार शर्माको जिप दुर्घटनामा परी आइतबार मृत्यु भएको छ । नवलपरासीको बर्दघाटको लक्ष्मीनगर पुलबाट अध्यक्ष शर्मा सवार जिप खोलामा खसेपछि गम्भीर घाइते भएका उनको बाटोमै मृत्यु...

नयाँ नक्सा सम्बन्धमा विप्लव नेकपाको सरकारलाई समर्थन

काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ । पार्टी महासचिव नेत्रबिक्रम चन्द "विप्लव" द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक ,...