नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्। नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको...

गल्वान झडपका क्रममा चिनियाँ सेनाको नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा

photo file ऐजेन्सी । भारत - चीन सिमा लदाखको गल्वान उपत्यकामा भएको सैन्य झडपमा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले रिहाइ गरेको छ । भारत -चीन सैनिक उच्च अधिकारीबीच भएको धेरै पटकको छलफलपछि...

डकुमेन्ट अपुग हुदा ३९ जना नेपाली मलेसिया एयरपोर्टमै रोकिए

काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने  ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन । उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने...

कोरोना रुघाखोकी जस्तै हो हाघ्छयुँ गर्ने तातोपानी खाने उडाउनुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन । बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन । सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने" कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो...

आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै

क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित

काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो । बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा...

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, बाँकेमामात्रै दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। नेपालगन्ज मेडिकल...

कुवेतबाट चौथोपटक १५० महिला कामदार स्वदेश फर्किए

काठमाडौं । कुवेतबाट १५० महिला आज पनि स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरवेजको चार्टर्ड उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन । यसअघि पनि ३ वटा जजिरा एयरवेजको चार्टर्ड उडानबाट महिला कामदारहरु स्वदेश फर्कि सकेका...

विदेशमा समस्यामा परेका श्रमिकलाई कल्याणकारी कोषबाट उद्धारको तयारी थाल्ने

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमानै स्वदेश ल्याउन आदेश दिएपछि यस बारे रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको बताएको छ । मंगलबार सर्वोच्च अदालतले विदेशमा जाने...

२५ दिन क्वारेन्टाइनमा बसेपछि आत्महत्या गरे देवबहादुरले

काठमाडौ । अर्घाखाँचीको शितगंगा नगरपालिको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन । भारतबाट आइ उक्त क्वारेन्टाइनमन बसेका ४४ वर्षीया देवबहादुर विकले आत्महत्या गरेका हुन । जेठ २४ आरडीटी रिपोर्ट पोजेटिभ आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५...