रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला
                    
काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो ।
भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय...                
                
            नेपालमा काेराेना संक्रमितको सङ्ख्या ८ सय ५० पुग्यो
                    काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
बुधबार दिउँसो सम्म बिभिन्न स्राेतबाट खुलेको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ८ सय ५० पुगेको छ।
बुधबार बाग्लुङका ६, रौतहटका...                
                
            रुकुम पूर्वमा अफिम खेती नष्ट
                    
रुकुम । रुकुम पूर्वमा करिब ३ राेपनी क्षेत्रफलमा गरिएको अफिम खेत नष्ट गरिएकाे छ ।
पुथाउत्तरगंगा गाउँपालिका-८ काँडास्थित करिब ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ...                
                
            काेराेना: भारतमा डेढ लाखबढी संक्रमित, ४ हजारबढीकाे मृत्यु
                    
नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म ४ हजार ३४६ जनाकाे ज्यान गएकाे छ ।
हालसम्म भारतमा १ लाख ५१ हजार ८७६ जनामा संक्रमण देखिएकाे मध्ये ८३ हजार १०४ जनामा संक्रमण सक्रिय रहेकाे...                
                
            क्वारेन्टाइन व्यवस्थापनका क्रममा वडाअध्यक्षको मृत्यु
                    काठमाडौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
नगरकै राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन चलाई रहेका बेला एक्कासी बेहोस भएका रानाको अस्पताल...                
                
            सोमबारमात्रै विभिन्न पाँच स्थानमा पाँच जना मृत फेला
                    
काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ ।
डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका...                
                
            लागूऔषध र नक्कली पेस्तोलसहित तीन जना पक्राउ
                    सुनसरी ।  सुनसरीको काेशी गाउँपालिकामा अबैध लागुअौषधसहित ३ जना पक्राउ परेका छन।
कोशी गाउँपालिका-१ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल,...                
                
            रुकुम घटनाका दोषीलाई कारबाही गर्न जनार्दन शर्माको माग
                    काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन ।
उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको...                
                
            हात्ती धपाउन लाग्दा एक भारतीय युवाको मृत्यु
                    
झापा । झापामा एक भारतीयकाे हात्तीको आक्रमणबाट मृत्यु भएकाे छ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीको आक्रमणमा मृत्यु भएको हाे ।
सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको...                
                
            धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ
                    उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
मादक पदार्थ...                
                
            
                









