विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै राेजगारि , आगामी बर्ष साक्षर बर्ष

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने...

मलेसियामा थप ९ जना नेपालीमा कोरोना संक्रामण पुष्टि

क्वालालम्पुर । मलेसियामा  फेरी ९ जनालाई कोरोना संक्रामण भएको पुष्टि भएको छ । मे ७ तारीख एकै ठाउमा काम गर्ने ९ जना नेपाली सेक्युरिटी गार्डलाई संक्रामणको पुष्टि भएको थियो । अन्यलाई भने मे ८ तारीख...

पर्सामा काेराेना संक्रमित भागेमा सुरक्षाकर्मीले गाेली हान्ने

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार दुई संक्रमित भागेपछि यस्तो निर्णय गरिएकाे हाे । बुधबार पर्सा जिल्लाकाे संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै यस्तो निर्णय गरेकाे हाे ।...

भक्तपुरमा अत्यावश्यक बाहेक घर बाहिर निस्कन राेक

भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि घरबाट बाहिर निस्कन निषेध गरिएकाे छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि जिल्ला स्तरबाटै यस्तो निर्णय भएकाे हाे । बुधवार प्रमुख जिल्ला अधिकारी...

याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४९ पुग्याे

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन (...

सशस्त्रको टाेलीकाे कालापानी सिमा आसपास सुरक्षा गस्ती सुरु

काठमाडौं । बुधबार देखि दार्चुलामा स्थापना गरिएकाे सशस्त्र प्रहरीको सिमा सुरक्षा (पिओपी) ले कालापानी आसपास सुरक्षा गस्ती सुरु गरेकाे छ । बिहिवार सशस्त्रकाे प्रहरी टाेलिले महाकाली नदि र सिमा आसपासका क्षेत्रहरुमा गस्ती सुरु गरेकाे छ...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४६ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४६ पुगेको छ । आज भरतपुर अस्पताल कोभिड -१ ९ प्रयोगशाला , भरतपुरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको...

संक्रमितकाे सङ्ख्या २ सय ४५ मात्रै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म २ सय ४५ मात्रै संक्रमित रहेकाे बताएको छ । बिहीबार बिहान १० बजेर १५ मिनेट जांदा सुचना जारि गर्दै स्वास्थ्य मन्त्रालयले यसअघि दिएकाे २ सय ५० जनाकाे...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५० पुग्याे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बिहिवार बिहान फेरि थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । याे...