राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

काठमाडौँ। सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र...

मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा

काठमाडौँ। मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी...

थप २ हजार जनामा संक्रमण पुष्टि, १६ जनाको निधन

  काठमाडौं । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज...

उडाईरहेको बिमानका चालक जब एकाएक बिरामी भए

बोस्टन। आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ ।यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी परेका छन् । द वासिङ्टन पोस्टको रिपोर्टका...

अक्सिजन अभाव भएपछि अस्पतालबाट बिरामी निकालिए

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई...

विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

  काठमाडौं। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । विभिन्न मुद्दामा थुनामा रहेका उनीहरुलाई रिहाइ गर्न अदालतले आदेश धिएको हो। आगजनीलगायतका...

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता...

राक्सिराङमा चट्याङ लागेर एक महिलाको मृत्यु

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँ पालिका वडा नम्बर १ सानोभावर गडुवान निवासी सुमित्र हिम्डुङ को चट्याङ लागेर मृत्यु भएको छ। आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा...

मेस्सीबिना पिएसजीको अर्को जित

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली पिएसजीले मोन्ट पेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो । अपराजित पिएसजीको...

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा

काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट लिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा....