बङ्गलादेशीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन...

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को बनिन् कृपा पौडेल

काठमाडौं। सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणा भएको प्रतियोगितामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्। प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर...

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले

काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् । विभिन्न...

काेराेना: विश्वभरि धन्नै दुई लाखको मृत्यु , संक्रमितको सङ्ख्या २८लाखबढि

https://youtu.be/qW5jpTnisjs ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे...

नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीद्धारा पदबहाली

काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पदबहाली गरेका छन् । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थ सचिव नियुक्त भएका हुन । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा...

नेकपाबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

  काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ । एकीकरण भइ बनेको नेकपा अवैध...

संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेन : मन्त्री श्रेष्ठ

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि...

पहिरोमा पुरिएर रुकुममा आमाछोरीको मृत्यु

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १४ पिपलचौरमा आईतवार आएको पहिरोमा जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमाछोरी पुरिएका थिए । छेपारे सामुदायिक वन समुहको...

उखु किसानको बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका अग्रवाल पक्राउ

काठमाडौँ। सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी...

वरिष्ठ कलाकार थापाको निधन

काठमाडौं । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी...