व्यक्ति स्वयंकाे अनुराेधमा पिसिआर परिक्षण गर्दा काेराेना पुष्टि
काठमाडौ । फेरि पनि वीरगञ्जमा एकजनामा काेराेना पुष्टि भएकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारि दिएका छन् ।
व्यक्ति...
काेराेना प्रकाेप : विश्वभरि ३४ लाख ८४ हजार बढि संक्रमित
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४४ हजार ७८७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३४ लाख ८४...
सहयोगी नेपालको ६ सय मजुदर परिवारलाई राहत
किरण बजागाई
ललितपुर । ललितपुरको भैसेपाटी स्थित दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका ६ सय परिवारले राहत पाएका छन । उनीहरूलाई सहयोगी नेपाल नामक संस्थाले खाध्यान्न सहयोग गरेकाे हाे ।
ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाटी आसपासमा...
नेकपामा तेस्रो अध्यक्ष नहुने, प्रधानमन्त्रीकाे दुई पद बारे स्थायी कमिटीमा
विपेेन उलङगे
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार...
नेकपा सचिवालय बैठक सुरु संगै बाहिरिएकाे तस्बिरकाे चर्चा
विपेन उलङगे
काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको...
काेराेना प्रकाेप: मलेसियामा शनिबार मर्नेकाे सङ्ख्या शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।
मलेसियामा हालसम्म...
लकडाउनमा दिर्घ राेगिलाइ गाउँपालिकाकाे नि:शुल्क औषधि
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण...
नेकपा सचिवालय बैठक बस्दै , नेताहरू आफुनिकट छलफलमा
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि "नेकपा"काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ ।
यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले...
उत्तर काेरियाली शासक किम जाेङ उन सार्वजनिक
ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन ।
यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि...
भारतमा थप दुइ हप्ता लकडाउन बढाईयाे
गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे ।
भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि...