भारत कोरोना प्रभावितमध्ये विश्वको सातौं स्थानमा,

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये ७ अौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । सोमबार बिहानसम्म भारतमा कोरोना...

भारतबाट आएका मजदुर बोकेको गाडी दुर्घटना हुदा १२ जनाको मृत्यु

काँके । बाँकेमा मिनि बस" हाईस" दुर्घटना हुदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेबाट सल्यान जाँदै गर्दा आइतबार मध्यराती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-२ ठुरियामा उक्त दुर्घटना भएको हाे । भारतबाट आएका मजदुरलाई दाङ...

क्वारेन्टाइनमा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

सप्तरी। ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका-२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका-१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४/५...

मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ

उदयपुर । मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

कोरोना: २ बर्षे बालिकासहित थप दुई जनाको मृत्यु, नयाँ संक्रमितको उच्च बृद्धि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि...

कोरोना : यो हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शुन्य, नयाँ संक्रमित ५७ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५७ जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे...

विश्वभर कोभिड–१९ संक्रमणका कारण १ सय २१ नेपालीको मृत्युु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान...

जेठ ३२ गतेसम्म लकडाउन जारी

काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले लकडाउन १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता...

सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यानकाे बन्गाड कुपिन्डे नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका उनीहरूमा काेारेना देखिएकाे हाे । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको पिसिआर विधिवाट गरिएको परीक्षणमा बन्गाड...

काङ्ग्रेसले संबिधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन...