क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या

  गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन्। गुल्मी छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका हुन्। साेहि वाडाकाे आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका परियार साँझ खाना खाने...

१३ कारण जसले फिर्ता हुन सकिन्छ नेपाल !

काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको...

आगामी जुन ६ देखि मलेसियाका घरफिर्ती केन्द्रमा रहेका विदेशीहरु स्वदेश फर्कन पाउने

ऐजेन्सी । मलेसियाले आगामी जुन ६ तारिख देखि अबैधानिक हैसियतका विदेशीहरुलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । सुरुमा ६ जुनदेखि ईन्डाेनेसियाली नागरिकलाई घरफिर्ती सरु गरिने र अन्य देशका नागरिकलाई पनि लगत्तै घरफिर्ती सुरु गर्ने...

कोरोना प्रकोप: मलेसिया सुधारउन्मुख, मर्नेको सङ्ख्या शुन्य

  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३० जना रहेकाे छ । गत शनिबार देखि आजको शनिबारसम्म मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म...

भारतमा कोरोना संक्रमित १ लाख ७३ हजार बढी, करिब ५ हजारको मृत्यु

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये १० अौं स्थानमा रहेकाे छ । भारतमा पछिल्ला २४ घण्टामा ७ हजार ९ सय ६४ नया संक्रमित पुष्टि भएका छन्...

कर्णाली प्रदेश विनियोजन विधेयक कोरोना विशेष

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रायः पुरानै छन्। तर कोरोना महामारीसँग सम्बन्धित विषयलाई जोडेर अधिकांश स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम परिमार्जित गरिएका...

चौरजहारी घटना, रिपोटिङको ट्रेण्ड र पत्रकार आचारसहिंता

मेगराज खड्का रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा अन्य सामाग्रीहरु आईरहेका...

रक्सीको असर : तिलक तारामी “रेशाली”

लघुकथा :- रक्सीको असर तिलक तारामी "रेशाली" पल्लाघरे काकी भुनभुनाउँदै थिइन्, " हैन यो कुकुरको झोल पनि कति धोक्न सकेको? एक दिन हैन दुई हैन, बाह्रै मासे!" काकाले उल्टै थर्काउँदै थिए, "खाएँ त खाएँ, मेरो सम्पति खाएँ।...

विदेशमा अलपत्र नेपालीलाई एकसाता भित्र स्वदेश फर्काउन सुरु गरिने

काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको...

जबरजस्ती करणी अभियोग लागेर फरार रहेका सुमन तामाङ एक बर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १...