नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार २ सय नाघे, ६ को मृत्यु 

  काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप १७० जनामा काेराेना पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार...

कोरोना: मलेसियामा हालसम्म ७ हजारबढी संक्रमित हुदा ६ हजारबढी निको भए

  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०३ जना रहेकाे छ । गएकाे शनिबार देखि शुक्रबारसम्म मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९...

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पुर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ कराेेे डको बजेट आएको छ । याे चालु आर्थिक बर्षकाे भन्दा कम बजेट हाे । चालु आर्थिक वर्ष २०७६/७७ का...

भगवान गौतम बुद्धको विश्व भ्रम चिर्दै धिरज राई ( प्रमाणसहित )

काठमाडौं । युवापुस्ताका लोकप्रिय गायक धिरज राई, बुद्ध अभियन्ता रुपमा परिचित हुनुहुन्छ । १२ बर्षदेखि बुद्ध अभियान बुुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिदै आउनुभएका राईलाई नेपाल सरकारले प्रवल जन सेवा श्री चतुर्थीबाट सम्मानपनि...

चोरी भएकाे रकम मध्ये  करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद

काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ । जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट  चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...

रुकुम-जाजरकोट घटनामा बेपत्ता थप एकको शव फेला, मृतक सङ्ख्या ५ पुग्यो

  जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको  शव छेडागाड नगरपालिका १३ कालाभिरमा   फेला परेको छ ।  योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य...

अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन । आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन । लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो ,...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार नाघे, ५ को मृत्यु

  काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप १५६ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार  बिहीबार ...

मलेसियाका अवैधानिक नेपाली घर फर्किन पाउने

ऐजेन्सी । मलेसियामा रहेका अवैधानिक नेपाली घर फर्किन पाउने भएका छन । मलेसियामा अबैधानिक हैसियतमा रहि कोरोना नेगेटिभ रहेका नेपाली , बंगाली, ईन्डाेनेसियाली नागरिकहरु घर फर्कन पाउने भएका हुन । नेपाल, इन्डोनेसिया र बंगलादेशका सरकारहरूले...

दाइको नाममा मात्रै जग्गा पास गरिदिएपछि बाबुको हत्या

सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राम अधिनलाई आफ्नै गोठको आँगनमा...