बेलायतमा काेराेनाका कारण थप एक नेपालीको मृत्युभएसंगै मृतक नेपाली १९ पुगे

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । कास्की, यान्जाकोट स्थित घरभै बेलायतस्थित बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ...

ज्ञानेन्द्र शाही ललितपुर प्रहरी नियन्त्रणमा

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ । लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए।...

उदयपुरमा थप दुईजना काेराेना ,संक्रमितकाे सङ्ख्या ४२ पुग्याे

काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा...

उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे

काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये आठैजनाकाे काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा क्रसचेकपछि आठैजनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ४०...

उदयपुरमा एकजनामा काेराेना पुष्टिभएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुग्याे

काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये एकजना काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा एक जनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२...

मलेसियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ९२ पुग्यो

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या पुगेकाे छ । आज मङगलबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९२ पुगेकाे हाे । गएकाे साेमबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म मलेसियामा...

कुहिएको चामल राहतका रुपमा वितरण गर्ने मेयर पक्राउ

कृष्ण गुप्ता काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन । बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न...

सरकारले ल्याएकाे अध्यादेश प्रति काङ्ग्रेसको तीन निश्कर्ष

काठमाडौ । सरकारले ल्याएकाे अध्यादेश प्रति काङ्ग्रेसको तीन निर्णय गरेकाे छ । मङगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा शेरबहादुर देउवाको सभापतित्वमा बस्यो बसेकाे बैठकले बिभिन्न तीन निर्णय गरेकाे छ । काङ्ग्रेसले विज्ञप्तिबाट सार्वजनिक गरेकाे निर्णय यस्ता...

फेरि उदयपुरमा ८ जनामा काेराेना पाेजेटिभ,थप प्रमाणित गर्न धरानमा नमुना

काठमाडौ । उदयपुरको त्रियुगामा फेरि आठनामा काेराेना संक्रमण देखिएकाे छ । बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना...

काेराेना विरुद्ध लडन सरकारलाई श्रेष्ठको १० सुझाप

काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान...