बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या १२६ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार मङबालबार एकैदिन ७७ जना संक्रमित नेपाली थपिएपछि संक्रमितकाे सङ्ख्या १२६ पुगेकाे दुतावासले पुष्टि गरेकाे हाे । ‘एउटा सुपरमार्केट र ३...

काेराेना प्रकाेप : विश्वभरि संक्रमित ३१ लाख ४० हजार बढि

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख १८ हजार ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३१ लाख ४०हजार...

बलिउड अभिनेता इरफान खानकाे निधन

मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा...

भारतकाे धार्मिक सभाबाट आएका थप ३ जनामा काेराेना

वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हो...

नागढुंगामा आधुनिक डिस्ईन्फेक्सन टनेल

काठमाडौं । काेराेना प्रकाेप भएसंगै काठमाडौंकाे मुख्य नाका  नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायातका...

लेदोसहितको पेट्रोल बेचेपछि लोकन्थलीको सिदार्थ पम्प बन्द

काठमाडौं । पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ। उजूरीपछि मङगलबार अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र...

सांसद अपहरणको विषयलाई लियर सामाजिक दुरिकाे वेवास्ता गर्दै रांकेजुलुस

जनकपुर । सासंद अपहरणको विषयलाई लियर महाेत्तरिमा रांकेजुलुस निकालिएको छ । केही दिनअघि पूर्व आइजीपी लगायतले जनता समाजवादी पार्टीका सांसद डाक्टर : सुरेन्द्र कुमार यादव अपहरण गरेको आरोप लगाउँदै पार्टि कार्यकर्ता द्धारा बिराेध गरिएकाे...

काेराेना मारमा परेका ऋणी उद्योगीहरुलाई राष्ट्र बैंककाे राहत

काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ । चैत मसान्तसम्मको कायम ब्याजदरमा वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले...

काेराेना: विश्वभरि २लाख बढिको मृत्यु , अमेरिकामा १० लाख १० हजार बढि संक्रमित

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ११ हजार ९६१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३० लाख ७७हजार...

मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या एक सय पुग्यो

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०० पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १००पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ८५१ जनामा संक्रमण देखिएकाेमा ४ हजार ३२...