नक्कली सेनिटाईजर बिक्रीवितरण गरेकाे अभियाेगमा एकजना पक्राउ

भक्तपुर । भक्तपुरमा नक्कली सेनिटाईजर बिक्रीवितरण गरेकाे अभियाेगमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली सेनिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई...

विश्वभरि मर्नेकाे सङ्ख्या ८२ हजार बढि , संक्रमित १४ लाख बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८२ हजार  ७४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १४ लाख ३१ हजार  ६ सय...

राहतको नाममा फाेटाे भिडियो खिचेर फेसबुकमा नराख्न सरकारकाे निर्देशन

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै प्रचारात्मक काम नगर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीका अनुसार , ‘फेसबुकमा फोटो भिडियो हालेर आफ्नो प्रचार गर्ने...

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३...

काेराेना परिक्षणकाे लागि जुम्लामा ३ सय २४ जनाकाे स्वाब परिक्षण

जुम्ला । जुम्ला स्थित  तीन स्थानमा घुम्ती शिविर  सञ्चालन गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। भारत तथा तेस्रो मुलुकबाट आएका र तिनका परिवार सहित ३ सय २४ जनाकाेस्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला...

राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले गरे पदबहाली

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका  छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् । नवनियुक्त गभर्नर अधिकारीको...

मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्यामा लगातार सुधार,

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६३ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा शुक्रबार , मङगलबारबाट मर्नेको सङ्ख्यामा सुधार आएकाे...

जापानमा पनि आपतकाल घाेषणा

काठमाडौं । जापानमा टाेकियाे सहित सात प्रान्तमा आपतकाल घाेषणा गरिएकाे छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका हुन । जापानीज सञ्चारमाध्यमका अनुसार बुधबारदेखि लागू हुने गरी...

कैलाली , कञ्चनपुरमा काेेेेेेराेना य्रापिड टेष्टकाे लागि टाेलि खटियाे

धनगढी । कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेकाहरुका लागि य्रापिड टेष्ट गर्नेगरि प्राबिधिक तथा विज्ञहरु खटिएका छन । ६ जना तालिमप्राप्त प्राबिधिकसहित टाेलि त्यता तर्फ खटिएको हाे । सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयका अनुसार टाेलि...

भारतमा प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गरिने   

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति...