चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् ।
उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच...
ज्वरो देखिएपछि वुहानमै राेकिए ६ नेपाली
नेपाल वायु सेवा निगमको विमानलाई विमानस्थलबाट नियाल्दै नेपाली यात्रुहरु । तस्बिर सौजन्य : डा. सबिर श्रेष्ठ
काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ
सरकार सञ्चालनको २ वर्ष पूरा भएको विशेष सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ
सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन ।
ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी...
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।
शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री...
भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको सामान बरामद
झापा । मेचिनगर नगरपालिका-१२ धाईजनस्थित सडकबाट भन्सार छलि लुकाइछिपाई ल्याउदे गरेकाे समान प्रहरीले बरामद गरेकाे छ । विभिन्न सामानहरु लुकाई ल्याउदै गरेकाे मे।१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा बिहीबार बिहान प्रहरीले बरामद गरेको...
फिलिपिन्स माथि नेपालको फराकिलो जित
काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो ।
हिलाल...
अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित एकजना प्रक्राउ
काठमाडौं, २ फागुन । अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगर पक्राउ परेका छन ।
चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो...
सर्बोच्चले माधब नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुकाे कारण माग्याे
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ।
नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन...
राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । ५० बर्षीया उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित...