सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन । ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी...

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री...

भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको सामान बरामद

  झापा । मेचिनगर नगरपालिका-१२ धाईजनस्थित सडकबाट  भन्सार छलि लुकाइछिपाई  ल्याउदे गरेकाे समान प्रहरीले बरामद गरेकाे छ । विभिन्न सामानहरु लुकाई ल्याउदै गरेकाे  मे।१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा  बिहीबार बिहान प्रहरीले बरामद गरेको...

फिलिपिन्स माथि नेपालको फराकिलो जित

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल...

अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित एकजना प्रक्राउ

काठमाडौं, २ फागुन । अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगर पक्राउ परेका छन । चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो...

सर्बोच्चले माधब नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुकाे कारण माग्याे

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ। नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन...

राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । ५० बर्षीया उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित...

दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जेल

काठमाडौं । धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना...

टुटल, पठाओलाई नियमन गरेर सञ्चालन गर्नु: उच्च अदालत

ललितपुर । उच्च अदालत पाटनले  राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर...

जनयुद्ध दिवसकाे दिन नेता बाबुराम भट्टराईको सम्झानामा तीन तस्बिर

  काठमाडौ । तत्कालीन माअाेवादि जनयुद्धको क्रममा कैद गरिएका बिभिन्न तस्बिरहरू राखेर समाजवादी पार्टीका वर्तमान अध्यक्ष तथा तत्कालीन माअाेवादि नेता डाक्टर बाबुराम भट्टराईले जनयुद्धको सम्झना गरेका छन । भट्टराईले फेसुकमा राखेका तस्बिरहरू : https://youtu.be/7QjPcgvFdsc