त्रिवेणीमा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । मंसिर ११...

बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहुँदै उनले सो आग्रह...

विधान महाविधेशनको तयारीमा एमाले, स्थायी कमिटी बैठक आज

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको...

माओवादीको राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि, कहाँबाट कति जना?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५३३ प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट गरी उक्त सङ्ख्या सहभागी रहने भएको हो । पार्टी...

कोभिड संक्रमणबाट एक वडाअध्यक्षको निधन

  धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ७०...