काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याउएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

झापा–५ मा भारी मतले बालेन अगाडि

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली...

विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले...

काठमाडौं–१ मा रञ्जुको विजयी र्‍यालीका दृश्यहरु

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्‍याली निकालिएको छ । विजयी र्‍यालीमा रास्वपाका नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका छन् । ...

चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

काठमाडौं । चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत...

झापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् । बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका...

रौतहट–१ : प्रारम्भिक रुझानमा माधव नेपाल पाँचौ स्थानमा, रास्वपाका राजेश चौधरीको अग्रता

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन्...

गुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् । नेपाली...

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् । हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९...

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका...