धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् ।
अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् ।
एमालेका...
चितवन २ : रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो
काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् ।
१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन्...
काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।
निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए...
धनुषा ३ मा रास्वपाका मनिष झा अगाडि
धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिइएको छ ।
रास्वपाका उम्मेदवार मनिष झाले ९ हजार ०१२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र...
रौतहट ४ मा रास्वपाको दबदबा : गणेश पौडेल भारी मतान्तरले अगाडि, ऋषि धमलाको १०...
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।
पछिल्लो ५,०९२ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले...
काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, घण्टी अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना भइसकेको छ ।
गणना गरिएको मतमध्ये ६९५...
रौतहट—४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका...
रन्जु दर्शनाको जित सुनिश्चित (तस्बिरहरू)
काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु दर्शनाको जित सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।
रन्जु दर्शनाको जित सुनिस्चित
काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।
जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ ।
पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले...











