छुट्टाछुट्टै दुर्घटनामा ७ जनाकाे मृत्युु ,
काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प...
कोरियामा श्रमिक पठाउने तयारी
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।
भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा...
नेपाल– खनाल पक्षको भेला: पार्टीका सम्पूर्ण कमिटीहरू सक्रिय बनाउने लगायतका निर्णयहरु
काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ...
म कुमारी आमा निहारिका राजपुत: मलाई न्याय दे
मिति ः २०७९÷२÷२७
नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर ब,लात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले...
मलेसियामा आजसम्मकै सबैभन्दा बढि २३ सय ४८ जना निकाे भए, नया ९ सय ७०...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३४५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९७० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो ।
भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल...
चितवनमा बोलेरो पल्टिदा पैदलयात्री गम्भीर घाइते
चितवन । चितवन जिल्ला राप्ती नगरपालिका-३ झुरझुरेमा ना ३ च २१८७ नम्बर को बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी एक पैदलयात्री महिला गम्भीर घाइते भएकी छन् ।
पुर्व बाट पश्चिम तर्फ आउदै गरेको बोलेरो...
त्रिवेणीका निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा अनुगमन : लापरबाही गर्नेलाई चेतावनी
हिमाल टाईम्स
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका स्थित विभिन्न क्लिनिक तथा औषधि पसलहरुमा अनुगमन भएको छ । कोभिड-१९ पोजेटिभ बिरामीलाई टाईफाइड भएको भन्दै उपचार गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ सेवा कार्यालय...
मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने
क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।
बिहीबार प्रधानमन्त्री...