संक्रमित श्रीमतीको उपचार नगरिदिएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात

सुर्खेत । हुम्लामा एकजनाले संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै एक जना स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि हातपात भएको हो। बुढामाथि स्थानीय अमृत रोकायले...

एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक बिहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक...

थारु कल्याणकारी सभा मलेसियाले माघी मनाउने 

  क्वालालम्पुर । थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मलेसियाले थारु समुदायको प्रमुख  पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ । माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी १४ तारिख...

पत्रकारलाई राहत प्रदान

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँले बन्दाबन्दीमा समस्यामा परेका १३ पत्रकारलाई राहत सहयोग प्रदान गरेको छ । महासङ्घले कोरोनाको पछिल्लो महामारीमा समाचार सङ्कलनका लागि अग्रपङ्क्तिमा खटिएका पत्रकारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध...

जबर्जस्ती प्रहरी नियन्त्रणमा रहेका वडाअध्यक्ष रुम्बा रिहा

सविन कुमार मकवानपुर । मकवानपुर राक्सिराङ गाउपालिका वडा नं १ का वडाअध्यक्ष कान्छाराम रुम्बा रिहा भएका छन् । अध्यक्ष रुम्बालाई गत शनिवार राती राक्सिराङ १ घ्याङसिङटारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण्मा लिएको थियो । गएको...

तामाङ घेदुङ राक्सिराङ्गको अध्यक्षमा हस्तबहादुर

राक्सिराङ्ग । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएको छ। बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान,...

गोरु काटेको अभियोगमा चार पक्राउ

  मुस्ताङमा गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय...

गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्

  रासस । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालू आर्थिक...

ओखलढुंगा एकता सेवा समाज मलेसियाद्धारा मृगौला पीडित तामाङलाई सहयोग

काठमाडौं । ओखलढुंगा एकता सेवा समाजले मृगौला पीडित मान बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । ओखलढुंगा सुनकोसि गाउपालिका - २ का दुबै मिर्गौला पीडित मान बहादुर तामाङलाई समाजले ८१ हजार रुपैयाँ आर्थिक सहयोग...

५ सय बालबालिकाको स्याहार गर्दै सडकको भोको पेट भर्दै इन्दिरा आमा (भिडियो सहित)

विपेन उलङगे काठमाडौं । इन्दिरा राना मगर नेपाली समाजमा स्थापित एउटा पेरणा दायिक नाम हाे । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा राना मगरकाे अर्काे परिचय हाे आमा । उनले बालबालिका , असाहयकै...