समस्यामा परेका नेपाली श्रमिकको अभिभावक बन्नेे प्रयासमा एनआरएन मलेसिया

मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा...

मलेसियामा पनि कोभिड-१९ बिरुद्धको खोप लगाउन सुरु

मलेसिया। लेसियामा पनि यही फेब्रुअरी २४ बाट कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सुरु भएको छ । प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनले बुधवार (फेब्रुअरी २४ )मा हिलो खोप लगाएर खोपको सुरुवात गरेका हुन्। मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित...

मलेसियामा एमसिओ चार हप्ता लम्बियाे

मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ हप्ताकाे लागि अर्थात जुन ९ तारिकसम्मलाई थप गरेकाे छ । मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् । मलेसिया...

हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो । सरकारले...

काेराेनाले पहिलोपटक नेपालीको मृत्यु

लन्डन । काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भईकाे हाे । मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक...

मलेसियामा कोभिड संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, आजमात्रै ५ हजारबढी संक्रमित

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७३३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे...

आज पनि मलेसियामा संक्रमित भन्दा निकाे हुने बिरामिकाे संख्या धेरै

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ ।...

मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु

ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना...

रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग

सुरेन्द्र महतो मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला निर्माण अभियानका लागि...

मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका...