आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै

क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन

सुरेन्द्र महतो मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु...

मलेसियामा एकैदिन ९ जना नेपालीमा काेराेना पुष्टि

क्वालालम्पुर । मलेसियामा एकैदिन ९ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । मलेसियाकाे राजधानी क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सपिङ सेन्टरमा काम गर्ने सेक्युरिटि गार्डहरूलाई काेराेना पुष्टि भएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...

मलेसिया देखि नेपाल हप्तामा ४ वटा उडान हुने, अन्य देशमा पनि थपियो उडान

नेपाल सरकारको आज बसेको मन्त्री परिषदको निर्णय अनुसार मलेसिया देखि नेपालको लागि उडान हप्तामा ४ वटा हुने भएको छ । काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका...

ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले...

त्रिवेणीमा दुई जनामा साङ्घातिक आक्रमण, आक्रमण गर्नेहरू फरार

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा दुई जना किशोरहरुमा केही युवाहरुले साङ्घातिक आक्रमण गरेका छन् । आक्रमणबाट त्रिवेणी-६ का २२ बर्षीय दिपक पुन र २१ वर्षीय नवीन पुन घाइते भएका छन् । स्थानीयतह निर्वाचित उम्मेदवारहरुको विजय...

मलेसियामा एक नेपाली युवाकाे मृत्यु

क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली श्रमिककाे मृत्यु भएको छ । नुवाकाेट घर भएका ३३ बर्षिया सुजन रानाकाे अप्रिल १३ तारिख साेमबार बिहान मृत्यु भएको हो। विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा...

मलेसिया नयाँँ निषेध कानुन यस्ताे छ: अनिवार्य रूपमा पढनुहाेला ।

ऐजेन्सि । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ ) सम्बन्धि नयाँ नियमहरु लागु गरिएकाे छ । मलेसियामा एमसिओकाे अवधि बढेर जुन ९ सम्म लागु भए संगै बिभिन्न नियमहरु मलेसिया सरकारले लागु गरेकाे छ । । नयाँ सीएमसीओ...

आज मलेसियामा १२ सय १० जना नया बिरामि थपिदा थप ५ जनाको निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३१८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२१०...

मलेसियामा महोत्तरीका बिजय पासवानको निधन

सुरेन्द्र महतो मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित " सिईडी सिस्टम"मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो...