एमाले राक्सिराङको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन

सविन कुमार मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राक्सिराङ गाउँ पालिका वडा अधिवेशन सर्व सहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार कार्तिक ६ गते एमाले वडा अधिवेशन...

प्रदेश १ मा एमालेका १० सांसद नेपालतीर मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेसंगै मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् । एकीकृत समाजवादी रोजृका राजेन्द्र राई, राजन...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको...

युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा

काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् । शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको...

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

काठमाडौँ । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ । गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले...

तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरुले दुई महिनादेखि तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा. डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास...

अझै तीन दिन मनसुन प्रभाब

काठमाडौँ। अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु...

नेपालमा गएको २४ घण्टामा १ हजार ६ सय ७४ संक्रमित थपिए, निधन हुने ७...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ६७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ६७४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १८...

नेपालमा गएको २४ घण्टामा १ हजार ४१ संक्रमित हुदा १५ सय ६६ डिस्चार्ज

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ४१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ४१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४५ हजार २७७...

रूसका विदेश मन्त्री चीनमा

एजेन्सी । रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्। तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना...