इन्स्टापे मलेसियाले ल्यायो ग्लाईड प्रिपेड कार्ड
क्वालालम्पुर । अक्टोबर १८ तारीख एक समारोह बिच इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिले ग्लाईड प्रिपेड कर्पोरेट कार्डको लन्च गरेकोछ । यस सुरुवातको पहिलो वर्षमा एक लाख ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोगकर्ता हुने अपेक्षा गरेको इन्स्टापे...
मलेसियामा हुने पाँचाै सुम्निमा रिया आइएमई सुम्निमा गाेल्ड कपमा १२ टिम भिड्ने
काठमाडौं । पाँचाै सुम्निमा रिया आइएमई गाेल्ड कपमा १२ टिम सहभागी भएका छन । साईनिङ स्टार क्लब बाहेक अन्य ९ वटा टिमले पहिलाे पटक सहभागिता जनाएका छन् ।
पहिलो उद्घाटन खेल २३ तारीखमा आयोजक सुम्निमा...
थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार डेंगु रोगबाट...
२८ लाख रुपैयाँसहित अख्तियारद्वारा इन्जिनियरसहित दुईजना पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ लाख घूस वापतको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियरसहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो...
काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो ।
महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश...
एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन् । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको...
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताएका छन ।
बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न...
पर्यटक उम्मेदवार भन्दा स्थानीय उम्मेदवारलाई जिताउन मकवानपुर २ “ख” का उम्मेदवार थापाको आग्रह
मनहरी । नेकपा एमाले मनहरी गाउँ पालिका वडा नं. ३ को बिस्तारित बैठकबाट संयोजक धिरज पौडेल उप संयोजक उमा ओझा लगायत २०१ सदस्य समितिको चुनावी प्रचार प्रसार समिति गठन भएको छ।
कार्यक्रमको अध्यक्षता वडा नं....
नेपाली राजदुतावास मलेसिया मंगलबार बिदा हुने, दुतावासका सेवा शुल्क नयाँ निर्धारण
मलेसिया । नेपाली राजदुतावास मलेसिया अक्टोबर १७ मंगलबार बिदा हुने भएको छ । संस्कृति विद तथा शताब्दी पुरुष सत्या महोन जोसीको निधनको शोकमा भोलि एक दिन राजदुतावास पनि बिदा रहने भएको हो ।
त्यस्तै नेपाली...
रुकुममा माओवादीको अगुवाइमा १३ सय किलोमिटर बाटो खनि सकेका छौँ – राजकुमार शर्मा
विपेन उलङगे
रुकुम पश्चिम । रुकुम (पश्चिम) निर्वाचन क्षेत्र "ख" का प्रत्येक्ष प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा "आर्ट"ले रुकुममा शान्ति प्रक्रियापछि मात्रै विकास भएको बताएका...











