आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा योजना: अंगभंग देखि मृत्युसम्म कस्ता छन् प्रक्रिया?

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो...

त्रिवेणी गाउँपालिकाले वडा वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज ५ देखि प्रत्येक वडामा एकदिने सेवा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा व्यवसाय दर्ता,...

ग्रिन टिकाे बढदाे प्रयाेग : याैनशक्ति ,स्मरण शक्ति बढछ त?

हिजोआज ‘ग्रिन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा छ। नेपालमा ग्रिन टि काे प्रयाेग ब्यापक हुन थालेकाे केहि बर्षहरु मात्र भएकाे छ । यधपी ग्रिन टिमा सकरात्मक नेपाली तथा बिदेशिहरु उल्लेख्य मात्रामा रहेका...

टीकापुर काण्डको मुद्दा फिर्ता लिने तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । 'टीकापुर काण्डमा धेरै...

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै...

राष्ट्रियसभा : दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित...

दोस्रो विश्वयुद्धपछि बर्मा लगायतका देशमा बस्ने नेपालीलाई परिचयपत्र दिन माग

काठमाडौं । एमाले सांसद डा.सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले...

आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो...

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा...

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

सिन्धुली । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए । दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनको...