माओवादीको चुनावी सभामा कांग्रेस–एमालेका कार्यकर्ताद्धारा ढुंगा प्रहार

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ७ मा चलिरहेको चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । वडा नम्बर ७ को कोटजहारीमा जारी वडा नम्बर ७ र...

रुकुमको त्रिवेणी ९ मा तरुण दल र वाईसीएलबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ मा नेपाली काङ्ग्रेस निकट तरुण दल र नेकपा माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीको वडा कार्यालयमा तोडफोड तथा पोष्टर, झण्डा फालेपछि विवाद भएको...

कालीकोटमा पनि पुग्यो मतपत्र

मन्मा । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री पुगेको छ । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको...

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी

किमाथाङ्का । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताएका छन् । सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि...

निर्वाचनमा मदिरा सेवन तथा बिक्री वितरण रोक लगाइने

गोरखा ।गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत...

करिब एक किलो सुनसहित पक्राउ

काठमाडौँ । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी...

मलेसियामा श्रम सम्झौता बिपरित श्रमिक ठग्नेलाई घिसारेर जेल हाल्छु : श्रममन्त्री श्रेष्ठ

मलेसिया । नेपाली दुतावास मलेसियाको आयोजनामा मे १ तारीख मजदुर दिवसको अवसरमा मलेसियामा भ्रमणमा रहेका श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुको प्रश्न तथा...

क्यान्सर पीडित रुकुमकी रेजिना केसीको उपचारमा समस्या: गिजा सुन्निने समस्यबाट क्यान्सर

विपेन उलङगे रुकुम । रुकुमकी क्यान्सर पीडित रेजिना केसीलाई उपचारमा आर्थिक समस्या भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ६ बसिबाङ निबासी मोहन केसीकी २६ वर्षीया छोरी रेजिना केसीको उपचारमा आर्थिक समस्य भएको हो । नेपालमा...

श्रममन्त्री श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ मलेसियाको कार्यालय उद्घाटन

मलेसिया । मे १ अर्थात श्रमिक दिवसको दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसियाको कार्यलय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठद्वारा उद्घाटन भरेका छन । कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ...