भ्रमण वर्ष २०२० काे अाज उद्घाटन हुदै..

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन...

ओली प्रचण्डकाे बालुवाटार खासखुसमा के भयाे निर्णय : भरे सचिवालय बैठक बस्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अाज अाईतबार बिहानकाे भेटवार्ता सकिएको छ। करिब २ घण्टासम्म चलेको भेटमा सभामुखको उम्मेदवार टुंग्याेकाे छ । रिक्त रहेको सभामुख पदमा तत्कालीन...

राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । उसले महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको...

आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी, जारी विवाह चल्ने गर्दछ । मागी विवाहमा आएका लोकन्दी (बेहुली पुर्‍याउन आएका पाहुना) तानेर विवाह गरिएको दृश्य यस लघुचलचित्रमा देख्न...

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्ला । गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरूले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन...

विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन

कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार...

कोरोना भाइरसको नयाँ भेरिएन्टबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छिन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति...

सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार

मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ। सन् २०१४ मा मलेसिया...

नेपाल आइपुग्याे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग...

मलेसियामा चासोक तङनाम साँझ २०७९ हुने

किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा क्वालालम्पुर स्थित द फाइभ इलिमेन्टस होटेलको हलामा डिसेम्बर १८ तारीख चासोक तङनाम साँझ २०७९ हुने भएको छ । उक्त कार्यक्रममा नेपालबाट आएका पाहुना गायिका दिपा सुहाङको साथमा मलेसियामा रहेका अन्य...