Home Blog Page 1552
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये ७ अौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजारबढि रहेको छ । त्यस्तै ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ९१ हजार...
दैलेख । दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्। भारतबाट आएका करीब १०० जना जना सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन्। क्वारेन्टिनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले  नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको  बताए। गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले  खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको...
काँके । बाँकेमा मिनि बस" हाईस" दुर्घटना हुदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेबाट सल्यान जाँदै गर्दा आइतबार मध्यराती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-२ ठुरियामा उक्त दुर्घटना भएको हाे । भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको ना. ५ ख ५९९५ नम्बरको हाईस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंगलमा बिग्रिएर राेकि राखेको ना ५...
सप्तरी। ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका-२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका-१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४/५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा...
लघुकथा: गुरुदत्त को डायरी मदन पौडेल गुरुदत्त पिंढी को गुन्द्री मा बसेर निकै चिन्तित हुँदै आफ्नो पुरानो डायरी का पाना पल्टाउँदै थिए र क्याल्कुलेटर मा हिसाब किताब जोड्दै थिए । धेरै पुरानो पनि होईन , मात्र ४ वर्ष अगाडीको छोरा को बिहे को । गरगहना ४ लाख, भोज भतेर का लागि क्याटरिङ लाई ५ लाख बाजा बजाउने लाई ३0 हजार बस र कार को लागि...
उदयपुर । मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा  त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा...
देवेन्द्र सुर्केली मेरो कुरा मान्छेले बुझ्छन् कि बुझ्दैनन् तर म मान्छेको कुरा बुझ्छु र त यो एक्ले डाँडामा मन थामेरै बसेको छु । बुझ्छौ भने सुन म मेरो कथा सुनाउँछु कुन कागले मलिलो फाँटमा सप्रिएको मेरो पुर्खाको फल खायो र, यो निर्जन डाँडामा विष्ट्यायो कागको पाचनप्रणालीले पचाउन नसकेको मेरो भ्रुण सेकियो नाङ्गो डाँडामा लामो समय सुकेर जानै लागेको प्राण वर्षायामको पानीले जोगाइदियो र, उम्रियो विरुवा । जब घर भयो मेरो त्यो निर्जन...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई बर्षिया बालिका सहित प दुईजनाको मृत्यु  भएको मन्त्रालयले जनाएको हो । संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५७ जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ८१ जनामा संक्रमण रहेकाेमा ६ हजार ३५३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हालसम्म...
काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन...
- Advertisement -

POPULAR POSTS