Home Blog Page 777
काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । नेपालमा गत चैत ११ यता लगातार लकडाउन लागु गरिएको छ । नेपालमा काेराेनाकाे कारण हालसम्म २ सय ९५ जनामा संक्रमण देखिएकाे छ , भनेे २ जनाकाे...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २ सय ९ ५ पुगेको छ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) रहेकाे छ । जो धनकुटा निवासी ३४...
लघुकथा: परिवर्तन हेम पोखरेल परबाट एकहुल मान्छेहरू बाजा , गाजा ,ध्बजा, पताका सहित आएको देखेर हजुर आमा बरण्डामा निस्किएर हेर्नथाल्नुभयो । झ्याम्टा , झ्याली ,दमाहा, ट्याम्को, नर्सिङ्गा, सनाई ढोलक पञ्चेबाजा सहितको लर्को आएको देखेर टोलमा कस्को बिवाह रहेछ , दुलाहाले दुलही लिन आएको लखकाट्नुभयो ।पञ्चे बाजा घन्किदा हजुरआमा आफ्नो बिगत सम्झन थाल्नुभयो । नजिकै नाति खेल्दै थियो । उ बेलाआँ...
काठमाडौं । कोरोनाभाइरसका कारण भारत, मलेसिया तथा खाडी मुलुकमा राेकिएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ। काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका अलपत्र नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने बारे प्रस्ताव गरेकाे छ । के-कति सङ्ख्या ल्याउने, कसरी ल्याउने र के व्यवस्था गर्ने भन्ने बारे भने स्राेतले खुलाएकाे छैन । यस्तै यसअघि पहिलोपटकमा अति समस्या रहेका करिब...
काठमाडौं । केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई अगाडि बढाएको प्रेस काउन्सिल नेपाल बताएको छ । काउन्सिलले ध्यानाकर्षण पत्र जारि गर्दै भनेकाे छ, "कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौ ! सङ्गसङ्ग केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा...
काठमाडौं । काेराेना भाईरसबाट ज्यान गुमाएकी २९ बर्षीया महिलाको गाउँ र माईती गाउँ सहित काठमाडौं स्थित उनकाे डेरा आसपास पनि सिल गरिएकाे छ । सिन्धुपाल्चोक स्थित मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको छ । केहि समयअघि काठमाडौंकाे टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै आएकी उनकाे डेरा...
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। उनकाे क्वारेन्टाइनमा रहेकैै अवस्थामा मृत्यु भएकाे थियाे । यसअघि सिन्धुपाल्चोककी एक २९ बर्षिया महिलाको मृत्यु भएपछि काेराेनाा पुष्टि ।
ऐजेन्सि । इजरायलका लागि चिनियाँ राजदूत डु वुईकाे ईजरायलमा मृत्यु भएकाे छ । तेल अभिभन नजिकै उपनगरीय क्षेत्र हर्जलिया स्थित आफ्नै निवासमा मृत भेटिएकाे इजरायली अधिकारीहरुलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गएकाे फेब्रुअरीमा मात्रै राजदूतमा नियुक्त भएका ५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएकाे बताएको छ । यधपी उनकाे मृत्युको कारण बारे खुलि नसकेकाे जनाएको छ । घटना बारे प्रहरीले...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा सुधार उन्मुख रहेको देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९८९४ जनामा संक्रमण रहेकाेमा ५ हजार ५७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म...
काठमाडौ । नेपाली काङ्ग्रेस सभापति तथा प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकार काेराेना सम्बन्धि ज्ञान नभएकाे बताएका छन । आईतवार सरकारकाे निति तथा कार्ययाेजना छलफलमा भाग लिदै उनले भने, "पहिलो , सरकार   कोभिड १९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै छैन् । दाेस्राे, सरकारलाई जनताको दूःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन। तेस्रो, सरकारसँग...
- Advertisement -

POPULAR POSTS