शेर्पा संघ मलेसियाको नयाँ समिति गठन, अध्यक्षमा ङावाङ नुरी शेर्पा

everest kitchen

मलेसियामा रहेका शेर्पाहरुको र्सगठन शेर्पा संघ मलेसियाको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।
यहि सेप्टेम्बर १० तारिख आइतबारको दिन क्वालालुम्पुरमा भएको भेलाले शेर्पाहरुको संगठनको अध्यक्षमा ङावाङ नुरी शेर्पा चयन भएका छन् । त्यसै गरी अन्य पदाधिकारहिरुमा बरिस्ठ उपाध्यक्ष : मिङमा लामा शेर्पा,, उपाध्यक्ष : जेनि शेपा, उपाध्यक्ष : पेम्बा ग्याल्जेन शेपा, उपाध्यक्ष : आङ फुर्बा शेर्पा, उपाध्यक्ष : पासाङ शेर्पा, उपाध्यक्ष : काजी शेर्पा, महासचिव : लाक्पा गेल्बु शेर्पा, सचीव : आङ ङिमा शेपा, सचीव : पेम्बा शेर्पा, कोषाध्यक्ष : मेदोङ्मु शेर्पा, प्रबक्ता : तेम्बा शेपा, सदस्य : कर्मा शेर्पा,ओखलढुंगा सदस्य : छिरिङ शेर्पा, सदस्य : फुल कुमार शेर्पा, सदस्य : निमा शेर्पा, सदस्य : ङावाङ तेन्जी शेर्पा, सदस्य : पासाङ शेर्पा, सदस्य : डोमा शेर्पा(खुसी), सदस्य : छिरिङ शेर्पा,भोजपुर, सदस्य : कल्देन शेर्पा, सदस्य : फुर्बा शेर्पा, सदस्य : लाक्पा शेर्पा, सदस्य : फिन्जु शेर्पा, सदस्य : निम लामु शेर्पा, सदस्य : डोल्मा शेर्पा, सदस्य : मिङमा शेर्पा, सदस्य : याङ्की शेर्पा, सदस्य : मिङमा शेर्पा, सदस्य : पेम ङावा शेर्पा, सदस्य : दावा शेर्पा,ओखलढुंगा रहेका छन् ।
नयाँ समिति गठन पछि अध्यक्षले ङावाङ नुरी शेर्पाले आगामि दिनमा मलेसियामा रहेर समाजसेवा र जातिय कला संस्कृति, पहिचानका कुराहरुमा सबैसँग मिलेर अगाडी बढ्ने बताएका छन् ।