मलेसियामा गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न, सन्तकुमार प्रथम

विपेन पुन, काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा आशिर्वाद फाउण्डेश मलेसियाको आयोजना तथा नेपाली दुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाको सहकार्यमा २०८० बैशाख ३ गते ( सन. २०२३ अप्रिल १६)...

मलेसियामा २५६७औ बुद्ध जयन्ती मनाईदै

मलेसिया । नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीखमा मलेसियामा भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएका छन । नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीखमा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सम्पन्न...

वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा...

मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर

क्वालालम्पुर । नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ। मार्च १२ मा क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न...

कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

  काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार...

“छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप” मलेसियामा हुने

विपेन पुन, काठमाडौं । छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप हरिराया २२ र २३अप्रिल २०२३ मा हुने भएकाे छ । हरेक बर्ष सुम्निमा युनाईटेड क्लब मलेसियाकाे आयोजनामा हुँदै आएकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियाेगिता सुम्निमा...

मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने (भिडियोसहित)

  https://youtu.be/h1E-D8u9NSw मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ । २०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका...

पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई

मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो । यस गोल्डकपमा मलेसियाको नेपाली...

किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन

मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो । किराँतीहरुको महान चाड...

मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने

  मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ । कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...