मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने

  मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ । कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली प्रधानमन्त्रीको पहलमा स्वदेश फर्किँदै

  काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् । मलेसियाको (PRS Forest Management)...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने

  मलेसिया - तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ । नयाँ बर्ष तथा अन्य अवसरहरुमा...

मलेसियामा उपचारको अभावमा लामिछानेको निधन, राजदुतावासलाई ध्यानाकर्षण

मलेसिया । मलेसियाको जोहोरबारु सेनाईमा जनवरी १ तारीख सडकमा अलपत्र अवस्थामा भेटिएका बर्दिया जिल्लाका देबेन्द्र प्रसाद लामिछानेको उपचारको अभावमा जनवरी ३ तारीख बिहान मृत्यु भएकोछ । लामिछानेको उपचारको पहलको लागि नेपाली राजदुतावासले समयमा नै उपयुक्त...

मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड” प्रतियोगिता सम्पन्न

मलेसिया । अङ्ग्रेजी नयाँ बर्ष २०२३ तथा नेपाली टोपी दिवसको अवसरमा जनवरी १ तारीख "प्रथम गोर्खाली पाँच किलोमिटर दौड" प्रतियोगिता सम्पन्न भएको छ । आशिर्वाद फाउण्डेशन मलेसियाको आयोजनामा मलेसिया स्थित लेक गार्डेन पार्कमा "प्रवासबाटै...

नेपाली राजदुतावास मलेसियाको ‘टास्क फोर्स टिम’ बन्यो

मलेसिया । मलेसियामा रहेका नेपालीहरुको समस्या समाधान र विभिन्न चुनौतीहरुको सामाना गर्ने उद्देश्यले नेपाली राजदुतावास मलेसियाले "टास्क फोर्स टिम" तयार पारेको छ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा...

मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न

मलेसिया । मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएकोछ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका...

तेक्वान्दो बिजेता खेलाडिहरुलाई मलेसियामा सम्मान

नेपालबाट मलेसियामा तेक्वान्दो खेल्न आएका खेलाडीहरु सम्मानित भएका छन् । पाङकोर आइस्ल्याण्ड इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशीप २०२२ मलेसियामा नेपालको लागि सात गोल्ड मेडल र पाँच सिल्भर मेडल जित्न सफल खेलाडिहरुलाई एनआरएन मलेसिया तथा हिमालयन फुटबल क्लब...

मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने

मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...

मलेसियामा रहेका नेपालीहरुसँग रेमिट्यान्स र उडानको बिषयमा अन्तरक्रिया कार्यक्रम

मलेसियामा रहेका नेपालीहरुसँग अर्थमन्त्रालयका प्रतिनिधिहरुले रेमिट्यान्स र जहाज उडानको बिषयमा अन्तरक्रिया गरेका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ मलेसियाको सहजिकरणमा डिसेम्बर ५ तारिख सम्पन्न भएको हो । अर्थमन्त्रालयको सह–सचिव सुमन दाहालको उपस्थिति साथै मलेसियामा रहेका...