काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।
भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।
आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार
आजको राशिफल बि.सं २०८२ जेठ १८ गते आईतबार, ई.सं २०२५ जुन १, नेपाल सम्बत ११४५ लक्षालाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला षष्ठी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः ध्रुब । आज नेपालमा सूर्योदय बिहान...
आजको मौसमः काेशी र मधेस प्रदेशमा बर्षा हुने
काठमाडौं, १८ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
बोगटान फुड्सिल गाउँपालिकामा ‘मातृभूमि महोत्सव’ सम्पन्न
दिपायल । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बोगटान समृद्ध अभियानअन्तर्गत 'मातृभूमि महोत्सव' सम्पन्न भएको छ।
समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्।
बोगटानको चमरा चौतारास्थित श्री खत्याडी...
एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला वितरण
मोरङ, बेलबारी – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापान) को सहयोगमा बेलबारी नगरपालिका–३ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ का न्यून आयस्तर भएका र जेहेन्दार विद्यार्थीहरूलाई...
बरिष्ठ पत्रकार चालिसको निधन
काठमाडौं, १६ जेठ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार बिहान निधन भएको छ ।
गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको...
गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा
सञ्जय मिश्रा
रौतहट, १६ जेठ। पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहट चन्द्रनिगाहपुर स्थित चन्द्रपुर हस्पिटल प्रालिले १८ गणतन्त्र दिवसको अवसर पारेर
निःशुल्क उद्धार सेवा सञ्चालन गरेको छ।
सामाजिक कार्यमा सदैव अग्रणी भूमिका निर्बाह गर्दै आएका अस्पताल सञ्चालक तथा...
सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भएका छन्।
बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।
एआईजीमा बढुवा भएसँगै अबको...
आजको राशिफल: २०८२ जेठ १६ गते शुक्रबार
आजको राशिफल बि.सं २०८२ जेठ १६ गते शुक्रबार, ई.सं २०२५ मे ३०, नेपाल सम्बत ११४५ लक्षालाथ्व चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला चतुर्थी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः मण्ड । आज नेपालमा सूर्योदय...
बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु
इन्दीप कोइराला
बारा, १५ जेठ । बाराको पचरौता नगरपालिका– १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित...