आजको राशिफलः २०८१ चैत २१ गते बिहिवार
बि.सं २०८१ चैत २१ गते बिहिवार, ई.सं २०२५ अप्रिल ३, नेपाल सम्बत ११४५ चौलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत शुक्ल षष्ठी, पञ्चाङ्ग: सौभाग्य कौलव रोहिणी, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः काैलब, याेगः आयुष्यमान्।...
राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ
काठमाडौं, २० चैत । भुकम्प पीडितलाई राहात सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।
म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि...
आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा बर्षा हुन सक्ने
काठमाडौं, १५ चैत । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही...
आजको राशिफल: २०८१ चैत्र १५ गते शुक्रबार
बि.सं २०८१ चैत १५ गते शुक्रबार, ई.सं २०२५ मार्च २८, नेपाल सम्बत ११४५ चिल्लागा चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत कृष्ण चतुर्दशी, पञ्चाङ्ग: शुभ विष्टि/भद्रा पूर्वभाद्र, चन्द्रमा कुम्भ राशिमा, सुर्य मिन राशीमा, करणः भद्रा, याेगः शुभ ।...
धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट
धनकुटा, १४ चैत । धनकुटामा डढेलोको चपेटामा परी २ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौबिसे गाउँपालिका–२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा स्थानियको २ घर जलेर नष्ट भएको हो ।
प्रहरीका...
घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल
काठमाडौं, १४ चैत । पनीरमा पाइने पोषक तत्व शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यो प्रोटिनको राम्रो स्रोत हो। मानिसहरु यसलाई विभिन्न तरिकाले आफ्नो आहारमा समावेश गर्दछन्। धेरैले पनीर भुर्जी, मटर पनीर वा...
आजको मौसमः
काठमाडौं, १४ चैत । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको...
आजको राशिफल: २०८१ चैत १४ गते बिहिबार
बि.सं २०८१ चैत १४ गते बिहिवार, ई.सं २०२५ मार्च २७, नेपाल सम्बत ११४५ चिल्लागा त्रयोदशी,, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत कृष्ण त्रयोदशी, पञ्चाङ्ग: साध्य गर शतभिषा, चन्द्रमा कुम्भ राशिमा, सुर्य मिन राशीमा, करणः गर, याेगः साध्य ।...
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं- अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।
सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २...
माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर बिते
पाल्पा - पाल्पामा माछा मार्ने क्रममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका-५ चचलेका १३ वर्षीय सुरेश रास्कोटी रहेका छन्।
सोही वडाको कालिमाटीस्थित डुम्र खोलामा माछा मार्ने क्रममा ढुंगाले च्यापिएर उनको बुधबार अपराह्न...










