आजको राशिफल:

आजको राशिफल बि.सं.२०८१ पुष १४ गते आइतबार, ई.सं.२०२४ डिसेम्बर २९,  नेपाल सम्बत ११४५ थिंलागा चतुर्दशी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण चतुर्दशी, पञ्चाङ्ग: गण्ड विष्टि/भद्रा ज्येष्ठा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव...

पशुपतिनाथको जलहरी प्रकरण : अख्तियारको दाबी पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु ‘पूर्वाग्रह’

काठमाडौं, १३ पुस  ।  विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको...

सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान

सञ्जय मिश्रा रौतहट ११ पुस। रौतहट स्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ। प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको हो। प्रादेशिक...

गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना

रौतहट १० पुस । रौतहटको मध्यभाग गरुडा नगरपालिकामा सैयौं परिवार लाई न्यानो सिरक बितरन गरिएको छ। पछिल्लो केहीदिन देखि बढ्दै गएको जाडोबाट नागरिक लाई जोगाउन मेयर कन्थमणि प्रसाद जयसवालको पहलमा नगरका विपन्न तथा सैयौं गरीब...

मोटरसाइकल दुर्घटनामा हुँदा झापामा एक जनाको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा...

मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन। बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको...

आजको मौसमः

काठमाडौं, ४ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम...

आजको राशिफल

बि.सं.२०८१  पुस ३ गते बिहिवार,  ई.सं.२०२४ डिसेम्बर १९, नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, पुष कृष्ण चतुर्थी, पञ्चाङ्ग: वैधृति बालव अश्लेषा, सूर्य दक्षिणायनं हेमन्त ऋतु ।  आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज...

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन...

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भिर

बर्दिवास, ३० मंसीर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते...