फर्पिङमा जुनकीरि स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
काठमाडौं - काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो।
दुर्घटनामा परी चालक ३५...
सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा
काठमाडौं - राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड...
ज्येष्ठ नागरिकको चिन्ताः घरकै नातिनातिनासँग सुरक्षित छैनौं
झापा- ज्येष्ठ नागरिकहरू आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न नसकिरहेका तथ्य बाहिरिएको छ।
झापाको शिवशताक्षी नगरपालिकाका सबै वडामा यस्तो समस्या रहेको ज्येष्ठ नागरिक स्वयंले बताए। उनीहरूले भने, ‘सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता लगायतका...
पेंगुइनले पनि गर्ने गर्छन ‘डिभोर्स’, मान्छेले जस्तै ‘केमेस्ट्री’ खोज्छन्ः अध्ययन
काठमाडौं, २४ माघ । पेंगुइनहरूलाई सामान्यतया आजीवन जीव मानिन्छ तर एक दशक लामो अध्ययनले यो पत्ता लगाएको छ कि तिनीहरू पनि आफ्ना साझेदारहरूसँग ‘केमेस्ट्री’ खोज्छन्।
फिलिप आइल्याण्डमा १३ प्रजनन मौसमहरूमा ३७ हजार साना पेंगुइनहरू माथी...
आजको मौसमः काेशी र गण्डकीकाे माैसम बदली रहने
काठमाडौं, २४ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया...
आजको राशिफल
बि.सं.२०८१ माघ २४ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी ६, नेपाल सम्बत ११४५ सिलाथ्वा नवमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, माघ शुक्ल नवमी, पञ्चाङ्ग: ब्रह्म बालव कृत्तिका, चन्द्र राशि: बृष, सूर्य राशि: मकर, प्रथम करणः बालव, याेगः ब्रम्हा । आज नेपालमा सूर्योदय बिहान ०६:५० बजे, सूर्यास्त...
‘अज्ञात राेग’ले भैसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित
बिशाल बस्नेत
महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।
बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।
स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा...
आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने
काठमाडौं, २२ माघ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा...
आजको राशिफल
बि.सं.२०८१ माघ २२ गते मंगलबार, ई.सं.२०२४ फ्रेबुअरी ४, नेपाल सम्बत ११४५ सिल्लाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, माघ शुक्ल षष्ठी, पञ्चाङ्ग: शुभ गर अश्विनी, चन्द्र राशि: मेष, सूर्य राशि: मकर, प्रथम करणः गर, याेगः शुभ । आज नेपालमा सूर्योदय बिहान ०६:५! बजे, सूर्यास्त...
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं, २१ माघ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा...










