गण्डक नहरमा एक पुरूषको शव फेला

चितवन, ५ साउन । गण्डक नहरमा एक पुरूषको शव फेला परेको छ। नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं ७ साइफोन नजिकै नवलपरासी पश्चिम जाने गण्डक नहरको ३ नं. ढोकामा एक पुरूषको शव फेला परेको जिल्ला...

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

हरिद्वार २ साउन। साउन महिना चलिरहेको छ। शिवभक्तहरू जलाभिषेकका लागि उत्साहित छन्। कावड यात्रामा सहभागी भक्तजनहरू बाबा महादेवलाई जल चढाउन यात्रा गरिरहेका छन्।   तर प्रश्न उठ्छ- किन शिवलिङ्ग  नै महादेवको प्रतीक बन्यो ? मूर्तिको सट्टा...

जडिबुटी दुर्घटना: अमानवीय ढंगवाट घाइतेलाई डिकीमा कोचे पछि मृत्यु भएको परिवारको दावी

बिशाल बस्नेत महोत्तरी, ३ असार । गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।   घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी...

उद्धारमा दूतवास, पिडीतलाई नि:शूल्क टिकट

  क्वालालम्पुर स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८...

ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

सर्लाही, १ साउन । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज बिहान अन्दाजी ६:४५...

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

उर्लाबारी । थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी–९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे।   विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी...

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

सञ्जय मिश्रा हरिद्वार ३२ असार । भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बलरामपुर जिल्लामा आतंकवाद विरोधी दस्ता एटीएसले पक्राउ गरिएका छांगुर बाबासम्बन्धी नयाँ खुलासा हुँदै गइरहेका छन्। पछिल्लो अनुसन्धानमा थाहा भएको छ कि उनले नेपाल सीमा नजिकका गाउँहरूमा...

रसुवागढीकाे बाढी पछि ब्यवस्थापनमा तिब्रता (फाेटाेफिचर)

रसुवा जिल्लामा आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानिय तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन् ।

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडी, २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका...

भरतपुरमा आज तीन घन्टा बिधुत अबरूद्द हुने

चितवन, २८ असार । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५,...