आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने
काठमाडौं, ५ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम...
आजको मौसमः मौसम मुख्यतया सफा रहने
काठमाडौं, ४ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश...
आजको राशीफलः
बि.सं.२०८१ माघ ४ गते शुक्रबार, ई.सं.२०२४ जनवरी १७, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्थी, पञ्चाङ्ग: सौभाग्य बव मघा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५७ बजे, सूर्यास्त साँझ...
रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु
बाजुरा । रुखबाट खसेर बाजुराकी एक महिलाको ज्यान गएको छ। जिल्लाको बुढीगंगा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको हो।
बुढीगंगा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको...
मोरङको लेटाङमा ऐतिहासिक देउलिङे मेला सुरु
माेरङ, ३ माघ । मोरङको लेटाङ–१ बगुवामा माघ १ गतेदेखि ऐतिहासिक देउलिङे मेला सुरु भएको छ।
चिसाङ र भुवा खोलाको दोभानमा लाग्ने यो मेला क्षेत्रको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वको प्रमुख प्रतीक हो। पाँच दिनसम्म...
प्याब्सन कैलालीको १५औं अधिवेशन सम्पन्न, अध्यक्षमा जयकृष्ण विजयी
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कैलालीको १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यतामा धनगढीमा अधिवेशन सम्पन्न भएको...
आजको राशीफलः
बि.सं.२०८१ माघ ३ गते बिहिवार, ई.सं.२०२४ जनवरी १६, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतिया, पञ्चाङ्ग: आयुष्मान वणिज अश्लेषा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५८ बजे, सूर्यास्त...
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु
धनगढी। दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो।
घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको...
अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू
गोरखा, २ माघ । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना अघि सारेका छन्।
आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा...
वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई
काठमाडौं, २ माघ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिएको छ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा...











