सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौं -  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा...

मौलापुरका जनतालाई ‘फ्री बिजुली, फ्री पानी’, नगरपालिकाले तिरिदियो ३ करोड बढी

सञ्जय मिश्रा रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर...

आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...

आजको राशिफल: २०८२ असार १० गते मंगलबार

आजको राशिफल बि.सं २०८२ असार १० गते मंगलबार,  ई.सं २०२५ जुन २४, नेपाल सम्बत ११४५ तक्षालाग चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः...

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा र अन्यमा मध्यम बर्षा हुने

काठमाडौं, ७ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय...

विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर - सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा...

बारा जंगलमा बाख्रा चराउन गएका गोठालालाई बाघले खायो

बारा, ४ असार।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ। मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र...

अन्धविश्वासको पराकाष्ठाः महिनावारी अवस्थामा सेतो वस्तु देखाउन नहुने

खड्क सुनार मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ  । गाई र भैँसीको दुध, दही र मोही सेतो...

नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

सञ्जय मिश्रा रौतहट ३१ जेठ। नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएको छ। नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शुन्य सहनशीलताको...

धनकुटामा घांटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

धनकुटा, ३१ जेठ । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् । गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु...