मलेसियामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै ठग्ने पक्राउ
काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् ।
कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी...
नौ लाखसहित भारतीय युवक पक्राउ
जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको...
सुन कछुवासहित चार पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६...
नक्कली नोटसहित पाँच पक्राउ
काठमाडौं । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा...
तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ
नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित...
रुकुममा मेला हेर्न गएकी बालिकामाथि सामूहिक ब”लात्कार
रुकुम । पश्चिम रुकुममा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १४, बाकेज्युलामा परम्परागत रूपमा लागेको मेला हेर्न गएकी बालिकालाई सामूहि ब"लात्कार गरिएको हो ।
हिजो साँझ जाजरकोटको नलगाड नगरपालिका १, कल्पतबाट...
‘नक्कली डाक्टर’ जयसवालद्धारा १० वर्षदेखि पोलिक्लिनिक सञ्चालन, नागरिकको स्वास्थ्यमा खेलवाड
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा विगत १० वर्षदेखि उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
गैरकानुनी ढंगले...
टुनामुना गरेर श्रीमतीको गर्भ तुहाएको भन्दै भाउजूको ज्यान लिने पक्राऊ
महोत्तरी। जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको ह"त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय...
रुकुममा युवाहरु र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते
रुकुम। रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी...
मासुको विषयमा विवाद हुँदा सल्यानमा बाबुद्वारा छोराको ह”त्या
सल्यान। मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको ह"त्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी ह"त्या गरेको...